दफा ३
नेपाल विशेष सेवाको गठन
(१) नेपाल सरकारले नेपाल विशेष सेवाको गठन गर्न सक्नेछ ।
(२) नेपाल विशेष सेवाको गठन र तत्सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।